बरिष्ट कृषि विकास अधिकृतको सन्देश
हाम्रो जस्तो विकासोन्मुख देशमा कृषि क्षेत्रको विकासले मात्रै आर्थिक, सामाजिक परिवर्तन गर्न सम्भव छ । बढ्दो जनसंख्याको लागि आवश्यक खाद्यवस्तु आफ्नै देशको उत्पादनले धान्नु पर्ने अहिलेको आवश्यकता रहेको छ । तसर्थ कृषि बाली बस्तुहरुको उत्पादनमा वृद्धि गर्ने, व्यवसायिक खेती प्रणाली अपनाउने, प्रतिस्पर्धी बालीहरुको विकास र बिस्तार गर्ने र जलवायु परिवर्तनको असरलाई न्यून गर्न दिगो कृषि … Continue reading बरिष्ट कृषि विकास अधिकृतको सन्देश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed