जिल्ला कृषि विकास कार्यालयका शाखाहरु तथा कार्य विवरण

क) कृषि प्रसार शाखा कृषि प्रसार अधिकृतको नेतृत्वमा विषयगत प्राविधिकहरु विच समन्वयको काम कृषि प्रसार अधिकृतले गर्दछ । बुदाँगत रुपमा हेर्दा यस शाखाले निम्न जिम्मेवारी वहन गर्दछन् । कृषि मेला प्रदर्शनी, कृषक भ्रमण, विभिन्न दिवस कार्यक्रमहरु, प्रतियोगिता, गोष्ठि आदि संचालन गर्ने र सेवा केन्द्र एवं क्षेत्रीय स्तरको तालिमहरुको व्यवस्थापन गरि कार्यान्वयन गर्ने । कृषक समुह … Continue reading जिल्ला कृषि विकास कार्यालयका शाखाहरु तथा कार्य विवरण